खेतारी

Romanized: khetaari, khetaaree, khetaree, khetarii

धान वा कोदो रोप्ने आईमाई, रोपाहार; रोपार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धान वा कोदो रोप्ने आईमाई, रोपाहार; रोपार।

सम्बन्धित शब्दहरू