खोक्याउनु
Romanized: khokyaaunu, khokyaunu
भित्र खाली पार्नु; रित्त्याउनु; खोक्रो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
भित्र खाली पार्नु; रित्त्याउनु; खोक्रो पार्नु।