खोच्याउनु

Romanized: khochyaaunu, khochyaunu, khocyaaunu, khocyaunu

गोडामा घाउचोट लाग्नाले वा गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खञ्ज+याउ+नु]

1
गोडामा घाउचोट लाग्नाले वा गोडा लामोछोटो हुनाले लेच्याएर वा खोच्याएर हिँड्नु।

सम्बन्धित शब्दहरू