खोजीमेली
Romanized: khojeemeli, khojimelee, khojiimeli, khojimelii
खोज्ने र जुटाउने काम; जसोतसो गरी गरिने जोरजाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खोजमेल+ई]
1
खोज्ने र जुटाउने काम; जसोतसो गरी गरिने जोरजाम।