खोदनु

Romanized: khodanu

कुटो, कोदालो, कोदाली, चाँदे आदिद्वारा जमिनको माटो ओल्टाइपल्टाइ गर्नु; खन्नु; खोसनु; कोट्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खुड्+नु]

१.
कुटो, कोदालो, कोदाली, चाँदे आदिद्वारा जमिनको माटो ओल्टाइपल्टाइ गर्नु; खन्नु; खोसनु; कोट्ट्याउनु।
२.
कुँद्नु; खोप्नु।

सम्बन्धित शब्दहरू