खोलानी
Romanized: kholaani, kholaanee, kholanee, kholanii
खोले; गाईवस्तुलाई दिइने खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खोले; गाईवस्तुलाई दिइने खानेकुरा।
२.
स्वादहीन खाना; धेरै मात्रामा बनेको दाल, तरकारी।