खोल्मा
Romanized: kholmaa, kholm, kholma
पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम।
२.
माथिल्लो तलामा खेतीपातीका सामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घर वा आँगन छेउमा बनाइएको सानो झुप्रो; तला भएको गोठ; मतान।