खोसमोस
Romanized: khosamos, khosamosha, khoshamosa, khosamosh
कसैको जागिर, अधिकार, सम्पत्ति, खाना आदि खोस्ने काम; खोस्ने र मोस्ने काम; खोसुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खोस+मोस]
1
कसैको जागिर, अधिकार, सम्पत्ति, खाना आदि खोस्ने काम; खोस्ने र मोस्ने काम; खोसुवा।