खौल्याइ
Romanized: khaulyaai, khaulyai
खौलिने वा खौल्याउने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ खौलि/खौल्याउ (+आइ)]
1
खौलिने वा खौल्याउने क्रियाप्रक्रिया।