ख्याइनु

Romanized: khyaainu, khyainu

नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [ख्याउ+इ+नु]

१.
नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु।
२.
खिइने पारिनु; खियाइनु।

सम्बन्धित शब्दहरू