गँगटे

Romanized: gangate, gamgate

हातका औंलामा लगाइने घुम्रिएको औंठी; मुन्द्री; मुन्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गँगटो+ए]

1
हातका औंलामा लगाइने घुम्रिएको औंठी; मुन्द्री; मुन्द्रो।

सम्बन्धित शब्दहरू