गँगर्याउनु
Romanized: gamgaryaaunu, gangaryaaunu, gangaryaunu, gamgaryaunu
गँगरिने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
गँगरिने पार्नु।
२.
जाडोले कक्रक्क पार्नु; गँगर्क्याउनु।