गँवार

Romanized: gamvaara, gamvaar, gamwaara, ganvaara

सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा, गाउँले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी गाँव+वार]

१.
सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा, गाउँले।
२.
शिष्टता नजानेको; असभ्य; मूर्ख।

सम्बन्धित शब्दहरू