गँसोट

Romanized: gamsot, gansota, gansot, gamshota

गाँसिएको स्थिति वा अवस्था; गाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाँसिएको स्थिति वा अवस्था; गाँस।
२.
गाँस्ने प्रक्रिया।
३.
गाँसिएको ठाउँ।

सम्बन्धित शब्दहरू