गजधम्म

Romanized: gajadhamm, gajadhamma

ठुलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन; धुमधुमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
ठुलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन; धुमधुमती।

सम्बन्धित शब्दहरू