गजेन्द्रमोक्ष धाम
Romanized: gajendramoksha dhaama, gajendramoksha dhaam, gajendramoksha dhama, gajendramoksa dhaama
त्रिवेणी धामस्थित नारायणी तटमा निर्मित सुविधायुक्त मठमन्दिर र धर्मशालाबाट सुसज्जित धार्मिक तीर्थस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
त्रिवेणी धामस्थित नारायणी तटमा निर्मित सुविधायुक्त मठमन्दिर र धर्मशालाबाट सुसज्जित धार्मिक तीर्थस्थल।
२.
पौराणिक कथनअनुसार हात्ती (गजेन्द्र) र ग्राह (गोही) का बिचमा भएको लामो युद्धमा विष्णुले गोहीको गर्दन छिनाली हात्तीलाई मुक्त गरेको ठाउँका आधारमा नामकरण भएको गजेन्द्रमोक्ष धाम।