गडकम्या

Romanized: gadakamyaa, gadakamy, gadakamya

शय्यादान; मृतकको एघारौँ दिनमा दिइने हेय रूपमा हेरिएको दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शय्यादान; मृतकको एघारौँ दिनमा दिइने हेय रूपमा हेरिएको दान।

सम्बन्धित शब्दहरू