गडगडाइनु

Romanized: gadagadaainu, gadagadainu

गडगड शब्द निकालिनु; ठुलो स्वरले गर्जिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
गडगड शब्द निकालिनु; ठुलो स्वरले गर्जिनु।

सम्बन्धित शब्दहरू