गडतीर

Romanized: gadatir, gadateera, gadateer, gadatiir

खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन; खोलाको प्रायः अक्करिलो तीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गड तीर]

१.
खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान जमिन; खोलाको प्रायः अक्करिलो तीर।
२.
पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर ।
३.
नदीतट।

सम्बन्धित शब्दहरू