गढीमाई
Romanized: gadhimaai, gadheemaai, gadhimaaee, gadheemai
बारा जिल्लाको एक प्रसिद्ध धार्मिक स्थल; त्यसै स्थलमा रहेकी भनेर मानिएकी एक प्रसिद्ध देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बारा जिल्लाको एक प्रसिद्ध धार्मिक स्थल; त्यसै स्थलमा रहेकी भनेर मानिएकी एक प्रसिद्ध देवी।
२.
रौतहट जिल्लामा रहेको एक नगरपालिका।