गतश्रम

Romanized: gatashrama, gatashram, gatasram, gatasrama

श्रम वा थकाइ हटेको; थकाइ मरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
श्रम वा थकाइ हटेको; थकाइ मरेको।

सम्बन्धित शब्दहरू