गतिविज्ञान
Romanized: gativijnyaana, gativijnyaan, gativijnyana, gatiwijnyaana
वस्तु वा पदार्थको गतिसम्बन्धी ज्ञान गराउने शास्त्र; गतिको वैज्ञानिक अध्ययन गराउने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वस्तु वा पदार्थको गतिसम्बन्धी ज्ञान गराउने शास्त्र; गतिको वैज्ञानिक अध्ययन गराउने विद्या।