गदा

Romanized: gadaa, gad, gada

विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विष्णुका चार भुजामध्ये एक भुजामा रहने हतियार।
२.
प्राचीनकालमा युद्धमा प्रयोग गरिने, टुप्पातिर धातु वा काठको ठुलो गाँठो भएको एक हतियार।

सम्बन्धित शब्दहरू