गधापच्चिसी

Romanized: gadhaapachchisi, gadhapachchisi, gadhaapachchisee, gadhaapachchishi

उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उमेरका दृष्टिले जवान भएको तर विवेक र बुद्धिका दृष्टिले प्रौढता आइनसकेको अवस्था; सोह्र वर्षमाथि र पच्चीस वर्षमुनिको, चञ्चलता, अस्थिरता र उच्छृङ्खलताको सम्भावना भएको अवस्था। (उदा.- अहिले उसले गधापच्चिसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ)।

उदाहरण वाक्य

  • अहिले उसले गधापच्चिसी नै पार गरेको छैन, जे मन लाग्यो त्यही गर्छ

सम्बन्धित शब्दहरू