गनाइ
Romanized: ganaai, ganai
गन्ने भाव, क्रिया वा प्रक्रिया। [गनाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ गन् (+आइ)]
१.
गन्ने भाव, क्रिया वा प्रक्रिया। [गनाउ+आइ]
२.
गनाउने भाव, क्रिया वा प्रक्रिया।