गफल्क्याउनु

Romanized: gaphalkyaaunu, gafalkyaaunu, gafalkyaunu, gaphalkyaunu

ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गफलक्क+याउ+नु]

1
ठुलठुला गाँस हालेर एकदममै खानु; गप्फ्याउनु।

सम्बन्धित शब्दहरू