गब्युर
Romanized: gabyur, gabyura
घरको भित्री कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरको भित्री कोठा।
२.
मन्दिरमा देवीदेवताको मूर्ति भएको भित्री कक्ष; गर्भगृह।