गमारे
Romanized: gamaare, gamare
यात्री; यात्रु; यात्रा गर्ने (मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गमार्+ए]
1
यात्री; यात्रु; यात्रा गर्ने (मानिस)।