गलो बस्नु

Romanized: galo bashnu, galo basnu, galobasnu, galobashnu

स्वर सुक्नु; बोल्दा गाह्रो भएर आवाज नआउनु; स्वर भासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
स्वर सुक्नु; बोल्दा गाह्रो भएर आवाज नआउनु; स्वर भासिनु।

सम्बन्धित शब्दहरू