गह्वर
Romanized: gahvar, gahwara, gahwar, gahbara
बाहिरबाट केही थाहा नपाइने वा लुक्न- बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा, सुरुङ, दुलो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिरबाट केही थाहा नपाइने वा लुक्न- बस्न हुने गहिरो र अँध्यारो ठाउँ (ओढार, गुफा, सुरुङ, दुलो इ.)।
२.
झाडीले घेरिएको एकान्त स्थान; वन; लतागृह; कुञ्ज। वि. ३ जान गाह्रो पर्ने; दुर्गम; विषम।