गात्र

Romanized: gaatra, gaatr, gatr, gatra

पृथ्वी, वायु, जल, तेज र आकाशजस्ता पञ्च महाभूततत्त्वबाट निर्मित अन्नमय शरीर; स्थूल शरीर; देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पृथ्वी, वायु, जल, तेज र आकाशजस्ता पञ्च महाभूततत्त्वबाट निर्मित अन्नमय शरीर; स्थूल शरीर; देह।

सम्बन्धित शब्दहरू