गिजगिजाउनु

Romanized: gijagijaaunu, gijagijaunu

पकाउन बसाएको खानेकुरा आगोको राप कम्ती भएर पूरा नउम्लिई मत्थर गतिको हुनु; गिजगिज आवाज गर्ने हुनु; पकाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
पकाउन बसाएको खानेकुरा आगोको राप कम्ती भएर पूरा नउम्लिई मत्थर गतिको हुनु; गिजगिज आवाज गर्ने हुनु; पकाउन बसाएको खानेकुरा कचपल्टिनु।

सम्बन्धित शब्दहरू