गिदाउडो
Romanized: gidaaudo, gidaudo
गिदाउडो (gidaaudo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गिदाउडो(१)
(नाम)
1.
तन्नेरी गायक; तन्नेरी र खाइलाग्दो गायक; नेता गायक; स्त्री. गिदाउडी।
गिदाउडो(२)
(विशेषण [गिद्+आउ+डो])
१..
[बहु./ति.गिदाउडा, स्त्री. गिदाउडी]
२..
गिदाउडे; गीत गाउने; गायक।