गिरान
Romanized: giraana, giraan, giran, girana
खस्ने वा पतन हुने काम; गिराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गिर्+आन]
१.
खस्ने वा पतन हुने काम; गिराइ।
२.
टुट्टा वा घाटा पर्ने काम; हानि; नोक्सानी।