गिरि

Romanized: giri

पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पृथ्वीको विषम धरातल भएका ठाउँको अग्लो भाग; पहाड; पर्वत।
२.
सन्न्यास धारण गर्ने योगीहरूका दश भेदमध्ये एक उपाधि।

सम्बन्धित शब्दहरू