गिल्याउनु
Romanized: gilyaaunu, gilyaunu
कुनै चिजलाई पानी हालेर वा थिचेर नरम पार्नु; गिलो तुल्याउनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गिलो+याउ+नु]
1
कुनै चिजलाई पानी हालेर वा थिचेर नरम पार्नु; गिलो तुल्याउनु