गुच्छो

Romanized: guchchho, guchcho, gucchho, guccho

फूलहरूको झुप्पो; फूलहरू बाँधिएको मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुच्छ]

१.
फूलहरूको झुप्पो; फूलहरू बाँधिएको मुठो।
२.
पोते, धागो, रिबन आदिको झुप्पो

सम्बन्धित शब्दहरू