गुञ्जित
Romanized: gunyjita, gunyjit, gunjit, gunjita
गुन्जिएको; झङ्कृत; घन्किएको; ध्वनित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत गुञ्ज+इत]
1
गुन्जिएको; झङ्कृत; घन्किएको; ध्वनित।