गुणातीत

Romanized: gunaatita, gunaatit, gunatit, gunaateeta

प्राकृतिक गुणहरूदेखि मुक्त रहेको; निर्गुण; निर्विकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राकृतिक गुणहरूदेखि मुक्त रहेको; निर्गुण; निर्विकार।
२.
(नाम) परमेश्वर।

सम्बन्धित शब्दहरू