गुदी

Romanized: gudee, gudii, gudi

फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सं. गूढे

१.
फलफूल आदिको बोक्राभन्दा भित्र रहेको उपयोगी नरम पदार्थ।
२.
भित्री भागमा रहेको सार तत्त्व।
३.
भित्रको दह्रो शक्ति वा खँदिलोपन; विशेषता; खुपी।
४.
सम्पत्ति; धन।

सम्बन्धित शब्दहरू