गुन्डागर्दी
Romanized: gundaagardi, gundaagardee, gundagardee, gundagardii
गुन्डागर्दी (gundaagardi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
गुन्डागर्दी(१)
(नाम)
1.
दल वा गठ बनाई सिधासाधा व्यक्तिलाई ढाँट्ने, छल्ने, लुट्ने, पिट्ने आदि काम; बदमासी चाल।
गुन्डागर्दी(२)
(नाम)
1.
गुन्डाहरूले मच्चाएको उथलपुथल वा उपद्रव।