गुलकन्द
Romanized: gulakand, gulakanda
ना. [फा.] अत्तरगुलाफका पातहरू माडेर चिनीमा मली काँचको भाँडामा हालेर सूर्यपाकद्वारा तयार गरिएको सुगन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा.] अत्तरगुलाफका पातहरू माडेर चिनीमा मली काँचको भाँडामा हालेर सूर्यपाकद्वारा तयार गरिएको सुगन्धित मुरब्बा ।