गुलेछेलो

Romanized: gulechhelo, gulechelo

एउटा हात पछाडि राखेर अर्को हातमा लाम्चो आकारको ढुङ्गो लिई जिउ मच्चाउँदै टाङमुनिबाट त्यही ढुङ्गो अघिल्तिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटा हात पछाडि राखेर अर्को हातमा लाम्चो आकारको ढुङ्गो लिई जिउ मच्चाउँदै टाङमुनिबाट त्यही ढुङ्गो अघिल्तिर मिल्काउने एक प्रकारको खेल।

सम्बन्धित शब्दहरू