गृहस्थी
Romanized: grihasthi, grihashthi, grihasthee, grihashthee
घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घरबार गरेर बस्ने व्यक्ति; गृहस्थाश्रममा रहेको व्यक्ति; गृहस्थ।
२.
घरको व्यवस्था; गृहस्थाश्रमको कामकाज; घरबार।
३.
परिवार।