गेग्रिन पाखो

Romanized: gegrina paakho, gegrina pakho, gegrinapakho, gegrinapaakho

ना. रुख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो; गेगरैगेगर भएको; रुखबिरुवा नहुने सुक्खा जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. रुख, बुटा केही नभएको, खर मात्र पलाउने पाखो; गेगरैगेगर भएको; रुखबिरुवा नहुने सुक्खा जमिन।

सम्बन्धित शब्दहरू