गोजेरो

Romanized: gojero

श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
श्वासनलीको समानान्तर रहेको, खाएको कुरो पेटमा जाने नली।
२.
सिंघान ।
३.
(विशेषण) सिंघाने; गोज्याङ्ग्रो।

सम्बन्धित शब्दहरू