गोठाले

Romanized: gothaale, gothale

गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गोठालो+ए]

१.
गोठालाको जस्तो स्वभाव भएको; गोठालोसम्बन्धी; गोठालोको काम गर्ने।
२.
ठुला र खस्रा पात हुने र खनिउँका जस्ता फल फल्ने एक जातको वनस्पति; खस्रेतो।

सम्बन्धित शब्दहरू