गोडमेल

Romanized: godamel, godamela

बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोड+मेला]

१.
बोटबिरुवामा उकेरा दिने वा बालीनालीका वरिपरिका झारपात उखेलेर साफ गर्ने काम; गोड्ने र मिलाउने काम।
२.
आफ्नो काम फत्ते पार्न अरूलाई फकाइफुलाइ गर्ने काम।

सम्बन्धित शब्दहरू