गोती

Romanized: gotee, gotii, goti

एकै गोत्रको; सगोत्री; गोतिया; गोतियार।२. उस्तै स्वभावको; अनुहार मिल्दो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत गोत्तीअ८ संस्कृत गोत्रिक]

१.
एकै गोत्रको; सगोत्री; गोतिया; गोतियार।२. उस्तै स्वभावको; अनुहार मिल्दो।
३.
(नाम) अपर्झट पर्ने डरको कारण। (उदा.- तिम्रा गोतीले बिताइहाल्यो नि।) स्त्री. गोतिनी।

उदाहरण वाक्य

  • तिम्रा गोतीले बिताइहाल्यो नि।

सम्बन्धित शब्दहरू