गोधूलि

Romanized: godhooli, godhuuli, godhuli

वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धुलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धुलो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वनमा चरेर घाम डुब्ने बेला गोठतिर फर्केका गाईका खुरले उडाएको धुलो, शुभ कार्यका निम्ति उपयुक्त मानिने धुलो; घाम डाँडामा बस्ने बेला भएको समय; प्रसिद्ध एक मुहूर्त।

सम्बन्धित शब्दहरू